२०७८ कार्तिक ७

ढल्केवर— संघिय सरकारका नवनियुक्त संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई धनुषाको ढल्केवरमा भव्य स्वागत गरिएको छ ।

मन्त्रीमा नियुक्त भएपश्चात पहिलोपटक गृह जिल्ला पुगेका अरगरियालाई पिछडावर्ग ओबिसी महासभाले धनुषाको ढल्केवरमा स्वागत तथा अभिनन्दन गरेको पिछडावर्ग ओबिसी महासभाका केन्द्रीय सहमहासचिव नागेन्द्र सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर